सिटीको गोल वर्षा, लिभरपुलको उत्कृष्ट कम्ब्याक,

Share to:
एजेन्सी /भाद्र ३१,

खेलकुदमा  खेलको शुरुवातमा नै आत्मघाती गोलको मद्दतले लिभरपुलले अग्रता लिएको थियो । १४ औँ मिनेटमा मोहमद शलाहले पेनाल्टीबाट लिभरपुलको अग्रता दोब्बर गर्ने अवसर गुमाए  । च्याम्पियन्स लिगको ग्रुप अफ डेथमा रहेको लिभरपुलले गोलले पछि परको स्थिति उल्टाउँदै पाँचको थ्रिलरमा एसी मिलानलाई पराजित गरेको छ । बुधबार भएको खेलमा लिभरपुल ३–२ गोलले विजयी बनेको हो । तर दोस्रो हाफको शुरुवातमा नै शलाहले बराबरी गोल फर्काए । त्यसपछि लिभरपुलले खेलमा नियन्त्रण बनाउँदै खेलको ६९ औँ मिनेटमा जोर्डन हेन्डरसनको

गोलको मद्दतले अग्रता लियो ।

त्यसपछि कुनै गोल हुन सकेन र लिभरपुलले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । त्यसपछि पहिलो हाफको अन्त्यतिर दुई मिनेटको अन्तरमा दुई गोल गर्दै मिलानले लिभरपुललाई स्तब्ध बनायो । एन्टे रेबिक र ब्राहिम डियाजले खेलको ४२ र ४४ औँ मिनेटमा गोल गरे । सिटीका लागि नाथना एके, रियाद महारेज, ज्याक ग्रिलिस, जोआ क्यानसेलो र ग्याब्रियल जिसुसले एक–एक गोल गर भने एउटा गोल आत्मघाती भएको थियो । उता, लेइपजिगका लागि क्रिस्टोफर एनकुन्कुले ह्याट्रिक गरेपछि टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलको अन्त्यतिर लेइपजिग १० खेलाडीमा समिति बनेको थियो । अन्त्यमा सिटी ६–३ गोलले विजयी बन्यो । उता, प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लेइपजिग विरुद्ध आधा दर्जन गोल गरेको छ । गत सिजन बुन्डेस लिगामा दोस्रो स्थानमा रहेको लेइपजिगविरुद्ध सिटीले आक्रामक खेलको उत्कृष्ट नमुना प्रस्तुत गरेको थियो ।

 

Like