सर्वोच्चको वायुसेवा निगमलाई निजीकरण गर्ने कार्य अगाडि नबढाउन अन्तरिम आदेश
रासंसा / काठमाडौं, साउन १०,
मुलुकमा केपी शर्मा ओली सरकारले निगमलाई निजिकरण गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा त्यसको विरुद्वमा रिट परेको थियो । आतिस कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाइ दायर गरेको रिटमाथि सुनुवाई न्यायाधीस कुमार रेग्मीको एकल इजलासले निजीकरण गर्ने कार्य तत्काल अगाडि नबढाउन आदेश दिएको हो । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने कार्य अगाडि नबढाउन अन्तरिम आदेश दिएको छ । गर्ने काम रोक्न माग गरिएको थियो । सर्वोच्चको अन्तरिम आदेशमा दुवै पक्षबीच छलफल गरी निष्कर्षमा पुग्नु उपयुक्त हुने भन्दै तत्कालका लागि कार्य अगाडि नबढाउन निर्दैशन दिइएको हो । अर्को पेशी २५ गतको लागि तोकिएको श्रोतले जनाएको छ l
Like