पशुपति अन्नपूर्णा आश्रमका प्रमुख संरक्षक पन्ध्र लाख बराबरको सामग्री हस्तान्तरण

Share to:

रासंसा/भक्तपुर, आषाढ २०,

विभिन्न संघसंस्थाहरुमा प्रमुख संरक्षक तथा सल्लाहकार रहनुभएका राष्ट्र संरक्षण साप्ताहिक तथा पशुपति अन्नपुर्णा आश्रमका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्यले आफ्नो व्यक्तिगत पारिश्रमिकबाट सरकारी स्कूलहरुमा रु 15 लाख बराबरको विभिन्न भौतिक सामाग्रीहरु सहयोग गरेकोमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीईभिटीबाट एक समारोहका बीच परिषदका सदस्य सचिव श्री जीव राज काफ्लेद्वारा सम्मान गरिएको छ l

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका सदस्य सचिव जीवराज काफ्लेले विभिन्न संघसंस्थाहरुका प्रमुख संरक्षक तथा सल्लाहकार रहनुभएका राष्ट्र संरक्षण साप्ताहिक तथा पशुपति अन्नपुर्णा आश्रमका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्यलाई सम्मान गर्न पाउदा खुशी लागेको बताउदै आफ्नो व्यक्तिगत पारिश्रमिकबाट सरकारी स्कूलहरुमा रु १५ लाख बराबरको विभिन्न भौतिक सामाग्रीहरु सहयोग गरेकोमा धन्यवाद दिनुभयो l

Like