सहयोगी हातहरुबाट ओम कैलाश आश्रमका तपश्वी साधु आमाहरुलाई सहयोग

Share to:

रासंसा /आषाढ १० काठमाण्डौ

स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौ शाखा अध्यक्ष पुस्कर राज पाण्डेको पहलमा विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको चपेटामा परेका ओम कैलाश उमाकुण्ड आश्रममा आश्रित ५ जना तपश्वी साधु आमाहरुको लागि खाद्यान्न फलफुल, मेडिकल सामग्री तथा दैनिक आवश्यकीय सामाग्रीहरु वितरण गरिएको छ l

नेपालि कांग्रेस काठमाडौं जिल्ला सदस्य तथा समाजसेवि भावना ठकुरि, ढुङेधारा टोल सुधार समितिकि उपाध्यक्ष मन्जु पुन लम्साल, उन्तति महिला समुहकि अध्यक्ष ज्योति खरेल र व्यवसायी सृजना तामाङ लगायतका सहयोगी हातहरुबाट गोकर्णेश्वर नगरपालिका वडा न ८ का महिला दिदिबहिनि सहितको उपस्थितिमा उक्त सामानहरु हस्तान्तरण गर्नु भएको थियो । वितरण पछी तपश्यवी साधु आमाहरुए प्सरतिक्रिरिया दिदै आज सम्म हामिलाई कसैले पनि सहयोग गरेको थिएन आज हामिले यति ठुलो सहयोग प्राप्त गर्यौ भन्दै खुशि ब्यक्त गरेका थिए l सहयोग प्राप्तिपछि तपश्वी साधु आमाहरुले सहयोगि दिदि बहिनिहरुलाई आशिर्वाद दिएका थिए l

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *