समाजसेवि पाण्डे द्वारा आगलागि पिडित परिवारलाई आर्थिक सहयोग

Share to:

नुवाकोट/बैशाख २४, पुस्कर राज पाण्डे,

नुवाकोट जिल्लाको बेल्कोटगढि न पा वाड न १३ निवासी सार्कि तामाङ को यहि मिति २०७७ चैत २१ गते घर नजिकै लागेको डडेलो फैलियेर घरमा सामान्य क्षति पुगेको छ भनि गोठ जलेर पुर्ण क्षति भई एक हल गोरु जलि मरेको छ। सामान्य परिवार दैनिक ज्याला मजदुरि गरेर खान बाध्य परिवार लाई यस्तो दुखको घडि मा केहि हद सम्म भएपनि राहत पुगोस भनि नुवाकोट निवासी हाल अमेरिका टेक्सास बस्नु हुने समाजसेवि

नरहरि पाण्डे बाट रु २०,०५१ (बिस हजार एकाउन्न) र कोभिड बाट बच्न का लागि केहि मेडिकल सामग्रीहरु लगायत माक्स सेनेटाईजर समाजसेबि पाण्डे का पिता राम प्रसाद पाण्डे बाट हस्तान्तरण गर्नु भयेको छ । समाजका हरेक गतिबिधिमा निरन्तर सहयोग गर्दै आउनु भएका मनका धनि समाजसेबि पाण्डे प्रति हाम्रो पनि सम्मान छ।

Like