विश्व शान्ति ध्यान केन्द्रले शुक्ष्म ज्ञान महायज्ञ स्वामी कल्याणी मित्रको कुटीमा मात्र लगाउने

Share to:

काभ्रे / बैशाख २४,

विश्व शान्ति ध्यान केन्द्रले शुक्ष्म ज्ञान महायज्ञ स्वामी कल्याणी मित्रको कुटीमा मात्र लगाउने जानकारी स्वामी कल्याणी मित्रले दिनुभयो । गत यस सम्बन्धि बसेको मुल समारोह समितिको बैठकले यहि बैशाख ३१ गतेदेखि ज्येस्ठ ३१ गतेसम्म सैलेश्वोरी काली भगवती साँखु इत्तामा गरिने सो महायज्ञ कोभिड १९ कोरोन भैरसको दोश्रो आक्रमण पश्चात सिमित स्थानमा मात्र अनुष्ठान गर्ने भनि उहाले जानकारी दिनुभयो । अब सो महायज्ञ सांचिकै अनुष्ठान मात्र हुने र यो अनुष्ठानले कोभिड १९ कोरोन भैरसको औषधि पनि पत्त्ता लाग्ने बताउनुभयो ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *