स्वतन्त्र पत्रकार संघ नेपाल काठमान्डाै र ललितपुर िजल्ला शाखाकाे अधिवेशन सम्पन्न
ललितपुर, बैशाख १८, स्वतन्त्र पत्रकार संघ नेपालकाे िजल्ला शाखा काठमान्डाैकाे चाैथाे साधारणा सभा दाेश्राे िजल्ला अधिवेशन र ललितपुरकाे दाेश्राे साधारणा सभा प्रथम िजल्ला अधिवेशन काेभिड १९ काेराेना भाइरसकाे िवश्व स्वास्थ्य संगठनकाे मापदन्ड अनुसार नेपाल सरकारले अपनाएकाे िनयमलाइ िनयमन गर्दै भव्य र सभ्य रूपमा ललितपुरमा सम्पन्न भएकाे छ ।

काठमान्डाैं जिल्लाका अध्यक्ष महेश जंग कुंवर र ललितपुर िजल्ला अध्यक्ष बद्री बहादुर दुलालकाे संयुक्त सभापतित्वमा भएकाे अधिवेशनकाे प्रमुख अतिथिकाे अातिथ्य स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष के. बी. सम्राटले गर्नुभएकाे थियाे । कार्यक्रममा विशेष अतिथिकाे अातिथ्यता स्वतन्त्र पत्रकार संघ नेपालका बागमती प्रदेश पार्सद एवं स्वतन्त्र पत्रकार वसन्त राज घिमिरे थियाे भने माता भद्रकाली, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सहकाेषाध्यक्ष लक्ष्मी श्रेष्ठ अतिथिकाे अातिथ्यता थियाे । अधिवेशनमा काठमान्डाै जिल्ला तथा ललितपुर जिल्लाका पदाधिकारीहरू तथा सदस्यहरूकाे उल्लेख्य मात्रामा उपस्थिति थियाे भने भक्तपुर जिल्लाबाट प्रतिनिधिकाे उपस्थिति थियाे । प्रमुख अतिथि के. बी. सम्राटले फुलकाे गुच्छालाइ गमलामा राेप्दै साधारण सभा तथा अधिवेशनकाे पहिलाे सत्र समुद्घाटन गर्नुभयाे भने स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ सल्लाहकार पत्रकार अग्रज रामकृष्ण कर्माचार्यले पठाउनुभएकाे शुभकामना र स्वतन्त्र पत्रकार संघ नेपालका भक्तपुर शाखा निवर्तमान अध्यक्ष तथा हाल जिल्ला सल्लाहकार डा. इन्दुल केसिले पठाउनुभएकाे शुभकामना मन्तव्य पढेर व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा ललितपुर िजल्ला अध्यक्ष बद्री दुलालले मेराे समयमा दाेश्राे साधारणा सभा र पहिलाे जिल्ला अधिवेशन सम्म अाइपुग्न सफल भएका छाैं भने मेराे नेतृत्वमा भएकाे समितिबाट जिल्लाकाे कार्यालय भवन बनाउन सफल नभएपनि अबका नेतृत्व लिने समितिले बनाउन पहल गरे मैले गर्नुपर्ने कर्तव्य निभाएर स्वतन्त्र पत्रकार संघ नेपालकाे केन्द्रीय कार्यालय भवन बनाउने जग्गा उपलब्ध गराउने वचनवद्द दिनुभइ सफल कार्यकालकाे शुभकामना दिनुभयाे । यस्तै काठमान्डाै जिल्ला अध्यक्ष महेश जंग कुंवरले अाउदा पिढीलाइ सक्दाे सहयाेग गर्ने अबका दिनहरूमा स्वतन्त्र पत्रकार साच्चिकै स्वतन्त्र हुनु जरूरी छ र जसरी स्वतन्त्रकाे नारा पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हाे पत्रकार भन्नु जस्ताे बन्नु हाे भन्दै हामी दुवै जील्लाकाे अायाेजनामा सम्पन्न हुन लागेकाे दुवै जिल्लाकाे जिल्ला अधिवेशन सम्पन्न हुन लागेकाेमा खुशी व्यक्त गर्नुभयाे । हामी दुवै जिल्लाका अध्यक्षले दुइ महिना देखि नै घाेषणाा गरेकाे साधारणा सभा र जिल्ला अधिवेशन पटक पटक सार्दै अाउदा अाजकाे दिन जुरेकाे हुनाले अाज सम्पन्न भएकाे छ । यस्तै स्वतन्त्र पत्रकार संघ नेपालका सहकाेषाध्यक्ष लक्ष्मी श्रेष्ठले साच्चिकै पत्रकार स्वतन्त्र हुनु अति अावश्यक छ कि अाजका पत्रकारहरू राजनीतिकाे पछी हिनड्ने र मुखपत्र बन्ने गरेकाे पाइएकाे छ तर, हामी स्वतन्त्र पत्रकारले यसाे नगरेर स्वतन्त्र रूपमा स्वच्छ समाचार जनतामा सुसुचित गर्न अाग्रह गर्नुभयाे । स्वतन्त्र पत्रकार संघ नेपालका बागमती प्रदेश पार्सद वसन्त राज घिमिरेले अाजकाे सम्पन्न हुने अधिवेशनमा स्वतन्त्र र व्यवसायिक पत्रकारिता हाम्राे प्रतिवद्दता नारासहित सम्पन्न अधिवेशनलाइ सपलताकाे शुभकामना व्यक्त गर्दै अबका दिनहरूमा सबै पत्रकारहरू स्वतन्त्र र जनताका हितकारी बन्न अाह्वान गर्नुभयाे ।

प्रमुख अतिथिकाे अाशनबाट स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष के. बि. सम्राटले हामी सबै पत्रकारहरूस्वतन्त्र र स्वच्छ बनी जनतासामु सत्य तथ्य समाचार सुसुचित गर्न अाग्रह गर्नुहुंदै स्वतन्त्र पत्रकार संघ नेपाल काठमान्डाैं जिल्लाकाे चाैथाे साधारण सभा तथा दाेश्राे जिल्ला अधिवेशन र ललितपुर जिल्लाकाे दाेश्राे साधारण तथा प्रथम जिल्ला अधिवेशन यस ललितपुर जिल्लामा सम्पन्न हुन लाग्दा हामी सबै गाेरवित छाैं तर, यसै समयमा विश्वमहामारीकाे रूपमा फैलिएकाे काेभिड १९ काेराेना भाइरसकाे चपेटामा पनि विश्व स्वास्थ्य संगठनकाे मापदन्ड र नेपाल सरकारले अपनाएकाे नियमलाइ नियमन गरी सम्पन्न हुन लागेकाे जिल्ला अधिवेशन सफलताकाे शुभकामना व्यक्त गर्नुभयाे । कार्यक्रमकाे दाश्राे शेसनकाे पनि प्रमुख अतिथिकाे भुमिकामा रहेका सम्राटले निर्वाचन अायुक्त भइ दुवै जिल्लाकाे जिल्ला समिति गठन गरी उपस्थित सबैमा वाचन गरेर सुनाउनुभएकाे थियाे । दुवै जिल्लाकाे निर्वाचित पदाधिकारीहरूलाइ सफल कार्यकालकाे शुभकामना दिनुभएकाे थियाे । जसअनुसार काठमान्डाै जिल्लाकाे अध्यक्षमा निवर्तमान उपाध्यक्ष पुस्कर राज पान्डे निर्वाचित हुनुभयाे भने उपाध्यक्षमा सावित्री बस्नेत, सचिवमा रविराज रिमाल र काेषाध्यक्षमा रीता श्रेष्ठ प्रधान निर्वाचित हुनुभएकाे छ । यस्तै सदस्यहरूमा अनिल पान्डे, इसा अधिकारी र अर्जुन भुषााल निर्वाचित हुनुभएकाे छ ।

यसरी नै ललितपुर जिल्लाकाे अध्यक्षमा निवर्तमान सचिव उपेश नाैबाग, उपाध्यक्षमा पिटर राइ, सचिवमा राजेश पन्त र काेषाध्यक्षमा राजेश अमात्य निर्वाचित हुनुभयाे भने सदस्यहरूमा जे. एस. अाले, प्रीया वइवा र शंकर घिमिरे निर्वाचित हुनुभएकाे छ । काठमान्डाै जिल्लाकाे चाैथाे साधारणासभा एवं दाेश्राे जिल्ला अधिवेशन र ललितपुर जिल्लाकाे दाेस्राे साधारण सभा एवं प्रथम जिल्ला अधिवेशन सम्पन्न भएकाे घाेषणा कार्यक्रम सन्चालक तथा नवनिर्वाचित ललितपुर जिल्ला अध्यक्ष उपेश नाैबागले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाइ गाेपनियताकाे सपथ अागामी दिनहरूमा गराइने र साे जानकारी सूचना सूचित गर्ने अाह्वान गर्दै उपस्थित सबैलाइ चियापानकाे अाग्रह गर्नुभएकाे थियाे ।
