हार्दिक बधाई : यि नै हुन् भर्खरै बनेको नयाँ धरहराका डिजाईनर : जस्ले यसरी ठडाए भत्केको धरहरालाई !!
हार्दिक बधाई : यि नै हुन् भर्खरै बनेको नयाँ धरहरा का डिजाईनर : जस्ले यसरी ठडाए भ’त्केको धरहरा लाई ! अहिलेको नयॉ धरहराको डिजाईनर को हुन् थाहा छ? उनी यो प्रोजेक्टको कन्सल्यान्ट प्रिन्सिपल, टिम लिडर बरिष्ठ आर्किटेक्ट ईन्जिनियर विष्णु पन्थी हुन्।
बधाई छ ई पन्थी जी, तपाईको रचनाले मूर्तरूप पाएकोमा। हामी तपाईलाई अब आधुनिक धरहराको सर्जक भनेर सधैँ चिन्न पाएकोमा गर्व छ। ई पन्थीले रसियाबाट आर्किटेक्चरल ईन्जिनियरिंगमा मास्टर्स गरेका हुन्।
Like