पौडी खेल्न गएका वि,क अचानक बेपत्ता , २ दिनपछि शव फेला

Share to:

अन्जनराज न्यौपाने बैशाख ,१३ गते तनहुँ ।

जिल्ला तनहुँ व्यास नगरपालिका वडा नम्बर ५ मोचा वारि बस्ने १८बर्ष का रमेश वि, क को मादी नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको छ।
ट्र्याक्टरका सहचालक समेत रहेका बि,क पौडी खेल्ने क्रममा अचानक हाराएका थिए।
एकाएक वि,क हराए पछि उनको खोज तलास तिब्र पारिएको थियोे । हराएको दुई दिनपछि उनलाई सोही स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
घटनाको विस्तृत रुपमा अध्ययन अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक तिमल्सिनाले बताए ।

Like