ल हेर्नुहाेस त शुभजन्माेत्सव कसरी मनाइन्छ
पशुपति अन्नपुर्णाा अाश्रमका प्रमुख संरक्षक राषिटय समाजसेवी प्रा.डा. जगदीश वैद्यकाे ५९ अाैं शुभजन्माेत्सव सभ्य र भव्य रूपमा मनाइयाे । शुभजन्माेत्सवका सभापति राषिटय समाजसेवी प्रा.डा. जगादीश वैद्य र प्रमुख अतिथि राषिटय अादीवासी जनजाती अायाेगका अध्यक्ष राम बहादुर थापाकाे प्रमुख अातिथ्यमा टाैदह बैंकेटमा सम्पन्न भएकाे हाे । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय किर्तिपुरका पुर्व उपकुलपति प्रा. डा. तिर्थ खनियाकाे विशिषट अतिथिकाे अातिथ्यता थियाे भने अतिथिहरूमा पशुपति अन्नपुर्णाा अाश्रमका अध्यक्ष एवं अरनिकाे टेलिभिजन धार्मिक सन्देशका प्रस्ताेता स. प्रा. के. बि. सम्राट, पशुपति अन्नपुर्णाा अाश्रमका संरक्षक त्रय प्रा.डा. लबप्रसाद त्रिपाठी, प्रा. डा. पदमलाल महर्जन, प्रा. डा. इन्दिरा जाेशी रहेका छन् । यस्तै पशुपति अन्नपुर्णा अाश्रमका अन्तर्राषिटय संरक्षक एवं हामी नेपाल ग्लाेबल अन्तर्राषिटय संस्थाका अध्यक्ष अमृत लामा, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका केन्द्रीय अध्यक्ष हाेम प्रसाद अधिकारी, दलित अायाेगका कार्यवाहक अध्यक्ष मीना देवी, अादिवासी जनजाती राषिटय प्रतिष्ठानका उपाध्यक्ष गाेकुल घर्ति मगर, किर्तिपुर नगरपालिक वडा ६ का वडाध्यक्ष न्हुच्छे बहादुर महर्जन लगायतका विशिष्ट अतिथिहरूकाे उपस्थिति थियाे । कार्यक्रममा सबै किसिमका सम्मानित अतिथिहरूले शुभजन्माेत्सवकाे शुभकामना तथा सुख, शान्ति, समृद्दि, सुस्वास्थ्य एवं दीर्घायुकाे प्रमाणापत्र हस्तान्तरणा गरेका थिए । शुभजन्माेत्सव समाराेहमा राषटिय समाजसेवी प्रा. डा. जगदीश वैद्यले दलित अायाेग, अादीवासी जनजाती अायाेग र मुस्लिम अायाेगलाइ छात्रवृत्तिकाे लागि एक एक लाखकाे चेक हस्तान्तरणा गरेका थिए ।