सामाजिक अभियानता गिरी राष्ट्रिय नागरिक पार्टीको महामन्त्रीमा मनोनीत

Share to:

सामाजिक अभियान्ताका नाम लिष्ट हेर्दा सुरेश गिरीको नाम कुनै नौलो मानिदैन।
,रास्ट्र निर्माण शक्तिका संयोजक सुरेश गिरी विगत दुई दशक भन्दा बडी विभिन्न सामाजिक सघ,संस्थामा क्रियाशिल रहेका सामाजिक ब्याक्तित्व  मानिन्छन्  छन्।
नेपालको २०६२/६३ सालको आन्दोलन होस् या ०७२ सालको भुक्म्पमा राहत वितरणमा र कोभिडको महामारीका समयमा समेत किन नहोस् समाजसेवी गिरी अहोरात्र खटिने सहासी निडर स्वतन्त्र ब्यक्ति मानिन्छन् ।
नेपाली आन्दोलन तथा राष्ट्रियरुपमा संचालित   बिबिध कार्यक्रममा सहभागी हुदै अग्रणी भुमिका निर्वाह गरेका  नेता गिरि कलंकी स्थित पार्टी कार्यालयमा  नागरिक पार्टिको केन्द्रिय महामन्त्रीका रुपमा मनोनित भएका छन् ।
शनिबार एक कार्यक्रम बीच  राष्ट्र निर्माण शक्ति र नेपाल नागरिक  पार्टीको एकीकरण काठमाडौ स्थित कलंकीको पार्टी कार्यालयमा समाजसेवी गिरीलाई महासचिव जस्तो गरिमामय पद हस्तान्तरण गरिएको हो। केन्द्रीय अध्यक्ष शुक्रबहादुर गुरुङ ,उपाध्यक्ष नमराज धले र महामन्त्री देशभरबाट  ५४ जना केन्द्रीय कार्य समिति  सदस्य रहेका नेपाल नागरिक पार्टीका महामन्त्री सुरेश गिरीले जानकारी दिए।

Like