नेपाल कम्यूनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव शुक्रबार सार्वजनिक
सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएपछि नवलपुरको देवचुली १२ बाट
विप्लव सार्वजनिक भएका हुन् ।
सरकारले बिहीबार विप्लव समूहमाथि लगाएको प्रतिवन्ध हटाएको थियो।
आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव एकै मञ्चमा देखिनेछन् ।दुवै नेताले सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्नेछन् भने कार्यक्रमलाई सम्बोधन गर्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहका एवं सरकारकातर्फबाट वार्ता कमिटि सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।
आज दिउँसो २ बजे राष्ट्रियसभा गृहमा हुनेछ कार्यक्रम गरिने स्रोतले जानकारी दिएको छ।
Like