श्री सुर्यमति माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव सम्पन्न

Share to:

रासंसा /माघ ७, पुस्कर राज पाण्डे

नुवाकोट बेल्कोटगढि न पा वाड न १३ मा रहेको श्री सुर्यमति माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालय ब्यबस्थान समितिको अध्यक्ष दिपेस पाण्डेको सभापतित्वमा बेल्कोटगढि न पा को प्रमुख राजेन्द्र रमण खनाल को प्रमुख अतिथि रहेको थियो l भने बिशेस अतिथि मा बेल्कोटगढि नगरपालिका का शिक्षा अधिकृत दामोदर दाहाल को बिशेस अतिथि रहेको थियो ।

अतिथि मा बेल्कोटगढि १३ का अध्यक्ष पशुपति लोहनि लगायत को उपस्तिथि रहेको थियो। विद्यालयको शैक्षिक गुणस्तर बृदि का लागि हाल अमेरिका बस्नुहुने समाज सेबि नरहरि पाण्डे बाट करिब एक लाख तिस हजार बराबरको ४ वटा कम्प्युटर सहयोग गरेका थियो भने तेस्तै अमेरिका बस्ने समाजसेबि दिपक राज पाण्डे बाट नगद एक लाख र अमेरिका बस्ने समाजसेबि राजु अधिकारि बाट नगद तिस हजार र समाज सेबि गणेश राज पाण्डे बाट फोटो कपि पेपर सहयोग गर्नु भयेको थियो।उक्त दाताहरु बाट आयेको सहयोग प्रधानाध्यापक राजाराम पाण्डे लाई दाताहरुका आफन्त बाट हस्तान्तरण गरेका थिए ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *