समाजसेवि पाण्डे द्वारा बिद्यालयलाई कम्प्युटर सहयोग

Share to:

रासंसा /माघ ७ नुवाकोट, पुस्कर राज पाण्डे

नुवाकोट, बेल्कोटगढि न पा वाड न १३ मा रहेको श्री शुर्यमति मा बि को ६४ औ बार्षिक उत्सबको अबसरमा नुवाकोट निवासी हाल अमेरिका टेक्सास बस्नु हुने समाजसेवि गगा प्रसाद पाण्डेको नाति राम प्रसाद पाण्डेको छोरा नरहरि पाण्डे बाट बिद्यार्थि को शैक्षिक गुणस्तर बृदिको लागि बिधालयलाई करिब एक लाख तिस हजार बराबरको ४ वटा कम्प्युटर सहयोग गर्नु भएको छ। उक्त बिधालयलाई बिगत देखि आज सम्म निरन्तर सहयोग गर्दै आउनु हुने मनका धनि पाण्डे प्रति उच सम्मान छ।

Like