पशुपती अन्नपुर्णा आश्रमका केन्द्रीय सदस्य एवं अन्तरास्ट्रिय समितिका अध्यक्ष पदम लाल महर्जन र केन्द्रिय सदस्य कमला महर्जन स्वदेश आगमन

Share to:

रासंसा/कार्तिक ८, पशुपती अन्नपुर्णा आश्रमका केन्द्रीय सदस्य एवं अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्राडा ई. पदम लाल महर्जन र केन्द्रीय सदस्य प्राडा कमला महर्जन हिजो संयुक्त राज्य अमेरिकाबाट हिजो स्वदेश फिर्ता होइबक्सिएको छ । संयुक्त राज्य अमेरिका विश्व महामारिको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस अगाडि प्रस्थान भएको थियो ।कोभिड १९ कोरोना भाइरसको लक डाउनले गर्दा उहाँहरु अमेरिकामा नै बस्न बाध्य हुनुभएको थियो । उहाँहरु अमेरिकामा मै भएपनी पशुपति अन्नपूर्णा आश्रमको अन्तर्राष्ट्रिय स्तरमा आश्रमको अन्तर्राष्ट्रिय शाखा विस्तारमा तल्लिन हुनुहुन्थ्यो । लामो समय अमेरिकामा लक डाउनको कारण रहे पनि आफ्नो देशप्रती उहाँहरु चिन्तित हुनुहुन्थ्यो । लक डाउन खुकुलो भएपश्चात उहाँहरु हिजो मात्र स्वदेश फिर्ता हुनुहएको छ । उहाँहरु स्वदेश फिर्तापछी क्वारेन्टाइनमा रहनु भएको आश्रमका कार्यालय सचिव नवराज सेढाईले बताउनुभयो ।

Like