नेपालको विकासमा पर्यटनको भूमिका पुस्तक प्रकाशन

Share to:

लेखक स्वतन्त्र पत्रकार वसन्त घिमिरेद्वारा लिखित नेपालको विकासमा पर्यटनको भूमिका नामक पुस्तक प्रकाशन भएको छ . २०७६ सालमै प्रकाशन भएको पुस्तक विस्वमहामरिको रुपमा फैलिएको कोभीड १९ कोरोना भाइरसको कारणले विश्वका सबै मुलुकमा जस्तै हाम्रो मुलुकमा पनि लक् डाउन भए पछी पुस्तकको बिमोचन गर्न बाँकी थियो . पुस्तकमा लेखकका माता स्व. पर्वातिदेवी घिमिरे र पिता माधव प्रसाद घिमिरे समर्पित पुस्तकमा जीवनको भोगाइमा अनेक किसिमका दु;ख कष्ट सहेर भएपनि कृति तयार गर्ने अवस्थासम्म पुर्याईदिनुहुने पुजनीय पिता माताप्रती सभक्ति समर्पण गर्दै विभिन्न महत्वपुर्ण पर्यटन सम्बन्धि विषयलाई समेटेर उल्लेखनीय योगदान हुने पुस्तक लेखकका महत्वपुर्ण भूमिका छ . लेखकको यो समेत पाँचौ कृतिका रुपमा रहेको पुस्तकको समिक्षा गर्दा नेपालमा पर्यटनको महत्व र विकाशक्रम अघि बढाउदा मुलुककै विकास हुन कुनै समय नलाग्नेमा दुइ मत छैन . पुस्तकको मूल्य भने रु. १००० राखिएको छ भने बजारमा सिमित रुपमा मात्र पाइने लेखकको भनाइ छ .

Like