शैलुङ्ग गाउँपालिका साच्चिकै धार्मिक पर्यटक स्थल बनाउने योजनामा छौ – गाउँपालिका प्रमुख दुलाल

Share to:

https://www.youtube.com/watch?v=qUG3R-a_y34

मुलुकमा लक डाउनको समयमा सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपालका अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष, राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक, पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय सहसचिव तथा प्रवक्ता के. बि. सम्राट पशुपति अन्नपुर्णा आश्रम, सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपालले उपलब्ध गरेको राहत, औषधि तथा सेनिटैजर, मास्क काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्लाका अति ब्युत्पन्न बर्गका व्यक्तिहरुलाई वितरण गर्दै जाँदा दोलखा जिल्लाको सैलुङ्ग गाउपालिक पुगियो l गाउपलिकाका ५ नम्बर वडाध्यक्ष ध्रुब कुमार श्रेष्ठसंग भेट भयो र गाउपालिकाका प्रमुखसंग भेट्ने मौका पालिका कार्यालयमा पुगियो l त्यहाँ गाउपलिका अध्यक्ष भारत प्रसाद दुलालले मिडियाकर्मी भनेर अति नै महत्व दिई खादा लगायर सम्मान गरि हौसला प्रदान गर्नुभयो l यसै क्रममा विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोन भाइरस तथा लक दौं एवं गाउपालिकाका भावी योजना सम्बन्धि समसामयिक विषयमा गरेका कुराकानी :

Like