प्रदेश-४ [गण्डकी]

धर्म–संस्कृति/रीतिथितिप्रदेश-२प्रदेश-४ [गण्डकी]समाचार

धार्मिक अभियान्ता कृष्णप्रसाद उपाध्यायको दुखद निधन

हार्दिक श्रद्धाञ्जली ​कावासोती–८ निवासी बाल व्यास कृष्ण प्रसाद उपाध्यायको निधन ​हार्दिक भावपूर्ण श्रद्धाञ्जली गुरुजी! भगवान् श्रीकृष्णको धाममा हजुरको बास होस्।

Read More
प्रदेश-४ [गण्डकी]लेख/रचना

ग्यास तान्ने हातले लास पनि तान्न सक्ने समाज बनाऔँ- अमित कैनी

ग्यास तान्ने समाज, लास नतान्ने विवेक ग्यास र लास सँगसँगै बगेछन्—तर मानिसहरू ग्यास तान्न दौडिए, लास तान्न कसैले हात बढाएन।

Read More
अर्थतन्त्रप्रदेश-४ [गण्डकी]रोचक संसारविज्ञान/प्रविधि

ग्रिन डेभलपमेन्ट बैंकको १४औँ वार्षिकोत्सवमा दमौली खानेपानीलाई वाटर डिस्पेन्सर हस्तान्तरण

अन्जनराज न्यौपाने _राष्ट्र संरक्षण, तनहुँ_ : ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको १४औँ वार्षिकोत्सवको अवसरमा बैंकको दमौली शाखाले दमौली खानेपानी तथा सरसफाइ

Read More
धर्म–संस्कृति/रीतिथितिप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]समाचारहेडलाइन

पुर्कोटमा श्रीकृष्ण प्रणामी युवा परिषद्को वार्षिक साधारण सभा सम्पन्न , धर्मको रक्षा गर्न सके मानवको रक्षा हुने प्रमुख अतिथि सुकदेव लम्साल को भनाइ

अन्जनराज न्यौपाने गण्डकी प्रदेश तनहुँ ​तनहुँ, पुर्कोट — श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश तनहुँ जिल्ला पुर्कोट प्रारम्भिक

Read More
अर्थतन्त्रप्रदेश-४ [गण्डकी]

महिला उद्यमी संघ तनहुँ दमौली बजार इकाईद्वारा मनोसामाजिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न ​

अन्जन राज न्यौपानी गण्डकी प्रदेश ​दमौली (तनहुँ): महिला उद्यमी संघ नेपाल तनहुँ दमौली बजार इकाईको आयोजना तथा व्यास नगरपालिकाको आर्थिक

Read More
प्रदेश-४ [गण्डकी]राजनीति

बन्दीपुरमा एमालेको ‘मिशन पार्टी जागरण अभियान’ विषयक पूर्ण बैठक सम्पन्न

अन्जजराव न्यौपाने वन्दिपुर _राष्ट्र संरक्षण, तनहुँ_ बन्दीपुर, ६ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) बन्दीपुर गाउँ कमिटीको पूर्ण बैठक हिजो

Read More
खेलकुदप्रदेश-४ [गण्डकी]समाचार

दमौलीमा लायन्स क्लबको स्लो राइड प्रतियोगिता सम्पन्न: राजिन पौडेल प्रथम

अन्जनराज न्यौपाने गण्डकी प्रदेश तनहुँ । ​दमौली, भदौ लायन्स क्लब अफ तनहुँ दमौलीको आयोजनामा दमौलीमा मोटरसाइकल तथा स्कुटर स्लो राइड

Read More
अपराधप्रदेश-४ [गण्डकी]समाचार

सेती नदीको बहावमा कालिका हाइड्रोपावरको ट्रिपर बेपत्ता, चालकको खोजी कार्य जारी

अन्जनराज न्यौपाने गण्डकी प्रदेश तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिकास्थित सेती नदीमा पानीको बहावमा ट्रिपर फेला परेको छ। नदीमा ट्रिपरको ढाला

Read More
अर्थतन्त्रदेशप्रदेश-४ [गण्डकी]मुख्य समाचारसमाचारहेडलाइन

आकर्षक पर्यटकीय गन्तव्य बागलुङको चौरीखर्क

रासंसा/बागलुङ, भाद्र ६, मुलुकमा बादलको लुकामारी, हरियो पाटन र रङ्गीचङ्गी बुकी फूलले ढकमक्क ढाकिएको स्वर्गजस्तै दृश्य, यो हो बागलुङ पश्चिमको

Read More
धर्म–संस्कृति/रीतिथितिप्रदेश-४ [गण्डकी]

पर्यटकीय नगरी बन्दीपुरमा राष्ट्रिय स्तरको तीज गीत प्रतियोगिता हुँदै

अन्जनराज न्यौपाने गण्डकी प्रदेश बन्दिपुर तनहुँ । बन्दीपुरमा १०८ फिट अग्लो आदियोगी शिवको प्रतिमा निर्माणस्थलमा तीन दिने ‘तिज विशेष सांस्कृतिक

Read More