प्रदेश-३ [बागमती]

अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

नेपाली कांग्रेसको के. पी. शर्मा ओली र माधव कुमार नेपाललाई ‘प्रधानमन्त्री अफर’

रासंसा/काठमाण्डौ, बैशाख २३, मुलुकमा वर्तमान सत्तारुढ गठबन्धन सरकार भत्काउने गृहकार्यमा जुटेको नेपाली कांग्रेसले सत्तारुढ दलका दुई नेतालाई प्रधानमन्त्री बन्न अफर

Read More
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

आज प्रदोष व्रत, विश्व हाँसो दिवस मनाइदै

रासंसा/काठमाण्डौ, बैशाख २३, त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशी जस्तै हरेक महिना प्रदोष पनि महत्त्वपूर्ण रहन्छ, एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने

Read More
अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

बजेटको दर हेरफेरमा निष्पक्षताको प्रतिबद्धता

रासंसा/काठमाण्डौ, बैशाख २२, मुलुकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने

Read More
अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

२३ औँ वार्षिकोत्सव मनायो नेपाल लाइफ इन्स्योरेंस कम्पनीले

रासंसा/काठमाण्डौ, बैशाख २२, मुलुकमा जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

वैशाख ३१ गते बागमतीको बजेट अधिवेशन हुने

रासंसा/मकवानपुर, बैशाख २२, मुलुकमा बागमती प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन सर्वदलीय सहमती जुटेकाे छ । शुक्रबार प्रदेश सभा

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

गृहमन्त्रीमाथि छानबिन समिति नबनाएसम्म संसद् चल्न दिँदैनौँ, शेखर कोइरालाको उद्घोष

रासंसा/काठमाण्डौ, बैशाख २२, मुलुकमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन

Read More
अन्य थपखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

मल्लको शानदार फिनिसिङ, आसिफ र अनिलको अर्धशतकमा नेपालको सान्त्वना जित

रासंसा/काठमाण्डौ, बैशाख २२, मुलुकमा आसिफ शेख र अनिल साहले अर्धशतक बनाएपछि नेपालले ट्वान्टी २० क्रिकेट शृंखलाको पाँचौं तथा अन्तिम खेलमा

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

प्रधानमन्त्री प्रचण्डको भनाई मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन

रासंसा/काठमाण्डौ, बैशाख २२, मुलुकमा प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहालले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

चुच्चे नक्सा अब सयको नोटमा

रासंसा/काठमाण्डौ, बैशाख २२, मुलुकमा चार वर्षअघि सार्वजनिक भएको चुच्चे नक्सा अब सरकारले नोटमा राख्ने भएको छ। अहिलेसम्म सय रुपैयाँ नोटको

Read More
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारविचारसंचारसमाचारस्पेसलहेडलाइन

वेद शास्त्रको उद्गम बिन्दु, जसले ज्ञान मात्र दिलाउछ

रासंसा/काठमाण्डौ, बैशाख २२, डा. के.बि. सम्राट विश्वमा वेद वेद शास्त्रको उद्गम बिन्दु हो । जसले ज्ञान मात्र दिलाउछ जहा जसले

Read More