देशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारस्पेसलहेडलाइन

माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय

Share to:

रासंसा / काठमाण्डौ, भाद्र १,

मुलुकमा संसद सचिवालयलाई दिएको सूचना निर्वाचन आयोगलाई समेत जानकारी गराएको एमालेले जनाएको छ। नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ सांसदलाई कारवाही गरेको छ। उनिहरुलाई सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ ।  कारबाहीमा पर्नेमा माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन्।

Like