अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलस्वास्थ्यहेडलाइन

लोसपाका अध्यक्ष महन्थ ठाकुर बिरामी, उपचारका लागि दिल्ली प्रस्थान

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २८,

मुलुकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। उनका अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएका हुन्। उनी उपचार सकेर एकसातापछि स्वदेश फर्कने उनले झाले बताए। स्वास्थ्य उपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गरेका लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।

Like