ॐ कैलाश शिवढुङ्गा शिवशक्ती महापीठधामको कार्यसमितिको बैठक सम्पन्न

Share to:

मिन बहादुर कुंवर / कास्की / चैत्र २ गते

मुलुकमा विभिन्न संस्थाहरुमा रहेका मध्यै ॐ कैलाश शिवढुङा शिवशक्ति महापिठ धाम पोखरा महानगरपालिका वडा नं. २१ मा पर्दछ । सो संस्थाको कार्य समितीको बैठक संस्थाको केन्द्रिय कार्यालय शिबढुङ्गमा बैठक सम्पन्न भयो । बैठलले विभिन्न प्रस्तावहरु माथी छलफल गरि सर्वसम्मत पारित गरेको छ। बैठकमा कार्यसमितीका सबै पदाधिकारीहरुको उपस्थिति थियो। बैठकका प्रस्तावहरु माथी छलफल गर्दा संस्थाको साधारण सभा यहि आगामी चैत्र २८ गतेका दिन बस्ने सर्वसम्मतले पारित भएको र अन्य विविध बिषयहरुमा अनि प्रस्तावहरु माथी छलफल गरेर निर्णय निकाली सर्वसम्मतले पारित भएको जानकारी अध्यक्ष ले दिनुभएको थियो। बैठक गत शनिबार बसेको थियो।

Like