लम्जुङका सिडियो अधिकारी मन्त्रालय तानिए

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ५,

मुलुकमा गृह मन्त्रालयबाट लम्जुङको सिडियो भएर गएका उपसचिव उमाकान्त अधिकारीलाई दुई महिनामै फिर्ता बोलाइएको छ। उनलाई किन तानियो भन्ने विषयमा हालसम्म मन्त्रालयले कुनै कारण खुलाएको छैन। मन्त्रालयमा सूचना अधिकारीका रुपमा कार्यरत रहेका अधिकारी गत ३ माघमा लम्जुङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका थिए।

Like