युट्युब एक अमेरिकी भिडिओ साझेदारी सेवा

Share to:

युट्युब एक अमेरिकी भिडिओ साझेदारी सेवा हो। यसको प्रधान कार्यालय सान ब्रुनो, क्यालिफोर्नियामा अवस्थित छ। यसलाई फेब्रुअरी २००५ मा, पूर्व पेपलका कर्मचारी, चाड हर्ली, स्टिभ चेन र जावेद करिमले संयुक्त रूपमा स्थापना गरेका थिए। नोभेम्बर २००६ मा, अमेरिकी कम्पनी गुगलले यसलाई १.६५ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो। यसका संस्थापकहरू जावेद करीम, चाड हर्ली, स्टिभ चेन हुन् । यसको स्थापना भएको मिति २००५ फेब्रुअरी १४, सॅन माटेओ, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकामा हो । यसका प्रमुख कार्यकारी अधिकृत नील मोहन (२०२३ फेब्रुअरी १६) र मुख्यालयहरू सान ब्रुनो, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका हो । यो चालु भएको मिति फेब्रुअरी १४, २००५; १९ वर्ष पहिले भएको हो । मुख्य व्यक्तिहरूमा सुसन उचित्सकी (कार्यकारी) निर्माण गरेका चलचित्रहरू प्रसस्त छन् ।

Like