जापानको टोकियो मा नेपालि चलचित्र तथा बहुभाषिक म्युजिक भिडियो एवार्ड २०२३ हुने
पुष्करराज पाण्डे/काठमाण्डौ, चैत्र १९,
जापानको टोकियो मा नेपालि चलचित्र तथा बहुभाषिक म्युजिक भिडियो एवार्ड २०२३ हुने भएको छ, काठमाडौं को धुम्बराहि मा रहेको स्मार्ट दरवार होटल मा पत्रकार सम्मेलन भएको थियो उक्त कार्यक्रम को सभापति ktm online tv का सन्चालक तथा नायक ,निर्माता ,निर्देशक बिशाल बिष्ट ले गरेका थिये भने प्रमुख अति नायक कृष्ण मल्ल थिये त्यस्तै अतिथि मा नायक धिरेन शाक्य, नायक रमेश उप्रेति , चलचित्र बिकास बोर्ड का पुर्व सदस्य राजन केसि साहित्यकार रिसब घिमिरे, नायक तथा चलचित्र कलाकर सघ को नवनिर्वाचित महाचिव सबिन श्रेष्ठ लगायत बिभिन्न कलाकार तथा नायक नायिकाको उपस्थिति मा,पत्रकार सम्मेलन भयेको थियो।
Like