Saturday, October 17, 2026
Latest:
अन्य थपअपराधदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, सेनाको टोली जाँदै

Share to:

रासंसा/भक्तपुर, मार्ग १८,

मुलुकमा नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ। उनका अनुसार घरको सिढीमा तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको छ। त्यसलाई डिस्पोज गर्न नेपाली सेनाको टोली बोलाइको पाण्डेले बताए । भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी परिस भक्तपुरका डिएसपी राजु पाण्डे रातोपाटीलाई बताए ।

Like