६ मतको मतान्तरमा भरतपुर महानगरमा रेनुले विजयलाई उछिनिन्

Share to:

रासंसा/चितवन, बैशाख ३१,

मुलुकमा भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । महानगरको ३०० मत गन्दा नेकपा माओवादी केन्द्रकी नेतृ रेनुले ११६ मत ल्याएकी छन् भने एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले ११० मत ल्याएका छन् । सुवेदी भन्दा दाहाल ६ मतले अघि छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत पाएका छन् । उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले १४० र एमाले – राप्रापाकी उम्मेदवार हिमला गुरुङले ८० मत पाएकी छिन् ।

Like