‘विनाशकारी नाकाबन्दी’ लगाउन रुसमाथि युक्रेनको आव्हान

Share to:

एजेन्सी,

विश्वमा युक्रेनले रुसमाथि कडा प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ । रुसले सैन्य आक्रमण सुरु गरेपछि युक्रेनले अन्तर्राष्ट्रिय समुदायसँग यस्तो आग्रह गरेको हो । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेवाले आक्रमणको प्रतिक्रियाको रुपमा अन्तर्राष्ट्रिय समुदायले रुसमाथि विनाशकार नाकाबन्दी लगाउनुपर्ने बताएको बीबीसीमा समाचार छ । विदश मन्त्रीले कुलेवाले अफ्नो ट्वीटमा लेखेका छन्, ‘अन्तर्राष्ट्रिय समुदायले रुसविरद्ध तुरुन्तै कदम चाल्नुपर्छ,युरोप र विश्वको भविष्य खतरामा छ।’

Like