अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]समाचारस्पेसलहेडलाइन

सहयोगी निलाबराही टोल सुधार समाजको छैठौ वार्षिक साधारण सभा सम्पन्न

Share to:
रासंसा / काठमाण्डौ, श्रावण १६,
सहयोगी निलबाराही टोल सुधार समजको छैठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष ठेलुमान राईको अध्यक्षतामा भएको साधारण सभामा पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता थियो ।
सभामा राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक एवं पशुपती अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष वरिष्ठ समाजसेवी तथा पत्रकार के. बि. सम्राट, पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकालीलगायतका विशिस्ट ब्यक्तित्वहरुको अतिथिको आतिथ्यता थियो । सभाले समाजका सल्लाहकार सन्योजक एवं राष्ट्रिय आर्थिक मासिकका प्रधान सम्पादक पुष्कर बस्नेतको निर्विरोध नेतृत्वमा नया कार्य समिती चयन भएको छ भने उपाध्यक्ष र कोषाध्यक्ष पदमा भने निर्वाचन गरिएको थियो ।
Like