धर्म–संस्कृति/रीतिथिति

अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

पशुपतिको वनकालीमा ‘कोटिहोम’का लागि खाल्डो खन्दा प्रश्नै प्रश्न ?

रासंसा/काठमाण्डौ, श्रावण १२, मुलुकमा यतिबेला चर्चामा छ–पशुपतिमा जारी कोटिहोमको । विभिन्न ११ वटा संघसंस्था आयोजक रहेको ‘ऐतिहासिक श्री पशुपति कोटिहोम

Read More
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

हिन्दू, बौद्धमार्गी र क्रिश्चियन मिलेर धार्मिक सहिष्णुताको प्रतिक बनाए ‘माने’

रासंसा/गोरखा ०७, मुलुकमा चुमनुब्री ३ जगतका क्रिश्चियन, हिन्दू र वौद्ध धर्मावलम्बीहरू मिलेर ‘माने’ निर्माण गरेका छन्। सतप्रतिशतजसो क्रिश्चियनको बसोबास रहेको

Read More
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

आजबाट साउने सोमवार पशुपतिनाथका चारवटै ढोका भक्तजनका लागि खोलिने

रासंसा/काठमाण्डौ, श्रावण ७, आज सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमवार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद्

Read More
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारसाहित्यस्पेसलहेडलाइन

भगवान शिव, आध्यात्मिक श्रावण महिना र सोमबार

रासंसा/काठमाण्डौ, श्रावण ७, डा. के. बि. सम्राट आज साउन महिनाको सोमबार। नेपाललगायत संसारका हरेक स्थानमा बस्ने करोडौं सनातन धर्मावलम्बीहरु महादेवको

Read More
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

भीमेश्वरको शिलामा दुई पटक पसिना ! फेरी के हुने भो !

रासंसा/दोलखा, श्रावण ५, मुलुकमा प्रसिद्ध दोलखा भीमेश्वर मन्दिरको शिलामा शनिवार दिउँसो दुई पटक पसिना आएको छ । पहिलो पटक शनिवार

Read More
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]संचारसमाचारस्पेसलहेडलाइन

आज हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने), चतुर्मास व्रत आरम्भ हुने दिन

रासंसा/काठमाण्डौ, श्रावण ०२, मुलुकमा आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । कहिँकतै

Read More
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]लेख/रचनाविचारसंचारसमाचारस्पेसलहेडलाइन

आज कर्कट सङ्क्रान्ति, लुतो फाल्ने दिन, थारु गुरिया पर्व, दक्षिणायन आरम्भ

रासंसा/काठमाण्डौ, श्रावण १, मुलुका श्रावण महिनाबारे पौराणिक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यसपछि हलाहल विष निस्केको

Read More
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्वास्थ्यहेडलाइन

आज विश्व युवा दक्षता दिवस मनाइदै

रासंसा/काठमाण्डौ, आषाढ ३१, मुलुकमा सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस

Read More
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारविचारसंचारसमाचारस्पेसलहेडलाइन

आज भानु जयन्ती र सूर्य पूजा

रासंसा/काठमाण्डौ, आषाढ २९, भर जन्म घाँस तिर मन दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र

Read More
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

आज योगिनी एकादशी व्रत, विश्व खेलकुद पत्रकार दिवस मनाइदै

रासंसा/काठमाण्डौ, आषाढ १८, योगिनी एकादशी व्रत योगिनी एकादशी हरेक वर्ष असार मासको कृष्णपक्षमा पर्दछ । यो तीनै लोकमा प्रसिद्ध तथा

Read More