Author: Rastra Sanrakshan Dot com

अन्य थपप्रदेश-३ [बागमती]मुख्य समाचारस्वास्थ्य

ओमिक्रोन सीमाबाट नछिरोस्

रासंसा/काठमाण्डौ, पौष १२, कोरोना संक्रमणको दोस्रो लहरमा सीमा नाकामा भएको लापरवाहीकै कारण सुदूरपश्चिममा व्यापकरूपमा फैलिएको थियो। पाँच सयभन्दा बढीले ज्यान

Read More
अन्य थपजीवनशैलीस्पेसल

चार्ल्स डिकेन्स ‘कमैया’ बनेको त्यो घर

एजेन्सी, चाल्र्स डिकेन्सले सन् १८३८ मा लेखेको उपन्यास ‘ओलिभर ट्विस्ट’को ‘कुन वर्कहाउसले संसारको सबैभन्दा प्रसिद्ध व्यक्तिलाई प्रेरित गर्‍यो ?’ भन्ने

Read More
अन्य थपप्रदेश-३ [बागमती]स्वास्थ्य

२८३ जना संक्रमणमुक्त, थपिए २१९ संक्रमित,

रासंसा/काठमाण्डौ, पौष ११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१८० जनाको पिसिआर र २४९७ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनामा संक्रमण

Read More
अन्य थपविश्व

टुटुको निधन जो नोबेल शान्ति पुरस्कार विजेता थिए

एजेन्सी, विश्दवमा नोबेल शान्क्षिति पुरस्कार विजेता अफ्रिकाका आर्कबिशप डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ । टुटुको आइतबार केप

Read More
अन्य थपमनोरञ्जन

फिल्म ‘आरआरआर’ का कलाकारहरुको पारिश्रमिक कति ?

रासंसा/काठमाण्डौ, पौष ११, मुलुकमा बाहुबली फिल्मको अपार सफलता पछि एस एस राजामौलीले अर्काे ग्राण्ड फिल्म ‘आरआरआर’ लिएर आएका छन् ।

Read More
अन्य थपअर्थतन्त्रप्रदेश-३ [बागमती]स्पेसलहेडलाइन

भृकुटीमण्डपमा क्यान इन्फोटेक माघ १८ गतेदेखि हुने

रासंसा/काठमाण्डौ, पौष ११, कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष क्यान इन्फोटेक २०२२ आगामी माघ १८ गते देखि २३ गतेसम्म

Read More
अन्य थपअर्थतन्त्रप्रदेश-३ [बागमती]मुख्य समाचारस्पेसलहेडलाइन

२ अर्बको कोष सहकारी बैंकले स्थापना गर्‍यो

रासंसा/काठमाण्डौ, पौष ११, सहकारी संस्थाहरुमा तरलता (लगानी योग्य रकम) को अभाव आउन नदिन राष्ट्रिय सहकारी बैंकले २ अर्ब रुपैयाँ बराबरको

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसमाचारस्पेसलहेडलाइन

नेकपा माओवादी केन्मद्हार धिवेशनको उद्घाटन सत्रमा कसले कस्तो शुभकामना दिए

रासंसा/काठमाण्डौ, पौष ११, मुलुकको सत्नेताधारी दल नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन भएको सन्दर्भमा उद्घाटनसत्रमा विभिन्न दलका नेता तथा

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]राजनीतिसमाचारस्पेसलहेडलाइन

‘मैले हेर्दा कहीँ राष्ट्रघात देखेको छैन’ बोल्नै पर्ने भयो भन्दै देउवाले गरे प्रश्न : एमसीसी पढेको छ ?

रासंसा/काठमाण्डौ, पौष ११, मुलुकका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न सुझाव दिएका छन् । आइतबार नेकपा माओवादी केन्द्रको

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसमाचारस्पेसलहेडलाइन

पार्टी एकताबारे फेरि एकचोटि आत्मसमीक्षा गरौँ प्रचण्डले गरे एमाले महासचिव शंकर पोखरेलको प्रशंसा, ओली र प्रचण्डबीच सम्बन्ध सुध्रियो – प्रचण्ड

रासंसा/काठमाण्डौ, पौष ११, मुलुकमा आइतबार महाधिवेशन उद्घाटन कार्यक्रममा एमाले महासचिव शंकर पोखरेललाई प्रशंसा गर्दै प्रचण्डले भने, ‘महासचिवको हैसियतले उहाँले जे

Read More