Author: Rastra Sanrakshan Dot com

अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

फेरि नेप्सेमा ३१ अंकको गिरावट, दुई कम्पनीको मूल्यमा सर्किट

रासंसा/काठमाण्डौ, आषाढ ८, मुलुकमा लामो अन्तरालपछि मंगलबार ३७ अंकले बढेको नेप्सेमा दोस्रो दिन पुनः ३१ अंकको गिरावट आएको छ ।

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलस्वास्थ्यहेडलाइन

काठमाडौंमा हैजा प्रकोप फैलिने खतरा, थप दुई जनामा देखिएपछि प्रभावित क्षेत्र अलर्टमा

रासंसा/काठमाण्डौ, आषाढ ८, मुलुकको राजधानी काठमाण्डौमा हैजाको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन विज्ञहरुले सुझाएका छन्। काठमाडौंमा अहिलेसम्म चार जनामा

Read More
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-५ [लुम्बिनी]मुख्य समाचारसमाचारस्पेसलहेडलाइन

थप नयाँं विहारको लुम्विनीमा शिलान्यास

रासंसा/रुपन्देही, आषाढ ८, मुलुकमा बौद्ध धर्मावलम्बिहरुको आस्थाको केन्द्र बुद्द बिहारको अवधारणाहरु थपिने क्रममा लुम्विनी क्षत्रभित्र विशेष कार्यक्रम गरी एउटा थप

Read More
अन्य थपरोचक संसारविश्वसंचारसमाचारस्पेसलहेडलाइन

आत्महत्या गर्न चाहनेका लागि मेसिन

एजेन्सी, विश्वमा मानिसहरुको जिवन बचाउनका लागि थरी थरीका उपकरण तथा औषधिको उत्पादन भइरहेको छ । नयाँ नयाँ प्रयोगहरु भैरहेका छन्,

Read More
अन्य थपखेलकुदमुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

एजेन्सी, मलेशियामा जारी नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको समूह चरणको

Read More
अन्य थपदेशमुख्य समाचारविश्वसंचारसमाचारस्पेसलहेडलाइन

भारतमा २४ घण्टामा थपिए १२ हजार ७८१ जना कोरोना संक्रमित

एजेन्सी, भारतमा कोरोना भाइरसबाट थप १२ हजार ७८१ सङ्क्रमित भएका छन् । आइतबार मध्यराति अर्थात गत २४ घण्टाको समयावधिमा भएको

Read More
अन्य थपअर्थतन्त्रप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

शेयर बजारमा उच्च अंकको गिरावट

रासंसा/काठमाण्डौ, आषाढ ६, मुलुकमा साताको कारोबार हुने दोस्रो दिन शेयर बजार उच्च अंकले घटेको छ । निरन्तर ओरालो लागिरहेको नेपाल

Read More
अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

सार्वजनिक सवारी सधानको भाडा बढ्यो

रासंसा/काठमाण्डौ, आषाढ ६, मुलुकमा पेट्रोलियम पदार्थको भाडावृद्धि भएसँगै नेपाल सरकार भौतिक पूर्वाधार तथा यतायात मन्त्रालय यतायात व्यवस्था विभागले भाडा समायोजन

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

प्रदेश प्रहरी प्रमुख एआइजीलाई बनाऔं, सांसद मेटमणी चौधरीको प्रस्ताव

रासंसा/काठमाण्डौ, आषाढ ६, मुलुकमा सांसद मेटमणी चौधरीले प्रदेश प्रहरी प्रमुखमा अतिरीक्त महानिरीक्षक(एआइजी) बनाउनुपर्ने प्रस्ताव राखेका छन्। गृहमन्त्री बालकृष्ण खाँडले प्रस्तुत

Read More
अपराधदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

दुई हप्ताभित्र एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

रासंसा/काठमाण्डौ, आषाढ ६, मुलुकमा गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा

Read More