अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसमाचारस्पेसलहेडलाइन

रातो मछिन्द्रनाथको रथ जात्रा रथारम्भा

Share to:

रासंसा/ललितपुर, बैशाख २१,

मुलुकमा वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत बुधबार पुल्चोकबाट मच्छिन्द्रनाथको रथ तान्न सुरू गरिएको छ। चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजाने साइतअनुसार रथ तानिएको हो। उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ. आज रथलाई तानेर गाबहाल पुर्‍याइने छ।

Like