Saturday, October 24, 2026
Latest:
प्रदेश-४ [गण्डकी]समाचार

कटहरको रुखबाट खसेर मृत्यु

Share to:

अन्जनराज न्यौपाने  गण्डकी प्रदेश समाचार         तनहुँ ।                                                           कटर टिप्ने क्रममा एक जना को मृत्यु भएको छ। जिल्लाको व्यास नगरपालिका -६श्याम्घा- मादवेसी भन्ने स्थानमा कटहर टिप्ने क्रममा एक्कासी रुखबाट खसेर उनको मृत्युु भएको हो ।
मृत्यु हुनेमा सोही स्थानका वर्ष १६ का अरुण परियार रहेका छन।
गम्भीर घाइते भएका परियारलाई जिल्ला स्थित दमौली अस्पतालमा उपचारका लागि लागिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख दिनेशराज मैनालीले जानकारी दिए।

Like