अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

बालेन सरकारका १०० दिन आज

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २०,

मुलुकमा बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएको आज १०० दिन पूरा भएको छ । सरकारमा रहेका सबै मन्त्रीहरूले आज सम्बन्धित मन्त्रालयको सयदिने उपलब्धि सार्वजनिक गरेका छन् । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन गरी सरकारको सयदिने उपलब्धि सार्वजनिक गरेका थिए ।

Like