श्री परमानन्द संस्कृत गुरुकुल विद्यापीठ (देवघाट) मा अध्ययनरत कक्षा ११ र १२ को त्रैमासिक परीक्षा शुरु

Share to:

पुष्पराज खतिवडा/तनहुँ, आश्विन ४,

मुलुकमा तनहुँ लिल्ला देवघाट गाउन्पालिका वडा नम्बर ५ देवघाटस्थित श्री परमानन्द संस्कृत गुरुकुल विद्यापीठमा अध्ययनरत कक्षा ११ र १२ तथा शास्त्री तहका विद्यार्थीहरूको त्रैमासिक परीक्षा शुरु भएको छ । शान्त, सौहार्द र शालीनतापूर्वक प्रथम त्रैमासिक परीक्षा दिँदै विद्यार्थीहरुले खुशी ब्यक्त गरेका छन् । संस्कृत पढ्नेहरूका लागि यो विद्यालय रोजाइमा पर्ने गरेको व्यवस्थापन समितिले जनाएको छ ।

Like