अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

सुनको मूल्यमा अझ थप कीर्तिमान

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ३१,

मुलुकमा स्थानीय बजारमा सोमबार सुनको मूल्यले फेरि कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको हो। त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। अघिल्लो दिन १,८७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १,८८५ रुपैयाँ कारोबार भइरहेको छ। यसअघि शुक्रबार र आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो।

Like