मन्त्रिपरिषद् विस्तारमा कानुनमा गुरूङ, स्वास्थ्यमा बस्नेत र खेलकुदमा लिम्बू नियुक्त

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २०,

मुलुकमा राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त तीनैजना मन्त्री नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति पौडेलले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ,स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू नियुक्त गरेका हुन्।

Like