अन्य थपअर्थतन्त्रतनहुँ जिल्लाको विशेष समाचारदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

Share to:

राष्ट्रसंरक्षण डटकम/काठमाण्डौ, कार्त्तिक २७,

मुलुकमा तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँ रहेको थियो। आज (शुक्रबार) सुनको मूल्य १२ हजार ६०० रुपैयाँले घटेर दुई लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यस्तै, सोमबार प्रतितोला तीन हजार ८५५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १५५ रुपैयाँले घटेर तीन हजार ७०० रुपैयाँ कायम भएको छ।

Like