देशप्रदेश-४ [गण्डकी]मनोरञ्जनसमाचारहेडलाइन

राष्ट्र संरक्षण डट कमका सम्पादक अन्जनराज न्यौपानेको शुभ जन्मोत्सवको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना।

Share to:

मीनबहादुर कुंवर/कास्की,कार्त्तिक २१,

राष्ट्र संरक्षण डट कमका सम्पादक अन्जनराज न्यौपानेको शुभ जन्मोत्सवको पावन अवसरमा उहाँप्रति सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना।
राष्ट्र संरक्षण साप्ताहिक अन्तर्गत प्रसारण भइरहेको राष्ट्र संरक्षण डट कमका सम्पादक अन्जनराज न्यौपाने हाल तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नम्बर ४ स्थित बस्नुहुन्छ।
उहाँले राष्ट्र संरक्षण डट कममा खोजमूलक समाचारहरू सम्प्रेषण गर्दै सबैलाई खुसी बनाउन चाहनुहुन्छ ।

Like