अद्यावधिक बेरुजु, ७ खर्ब ५५ अर्ब १७ करोड पुग्याे

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ०१,

मुलुकमा अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख पुगेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत् महालेख परीक्षक कार्यालयले हालसम्म उक्त बेरुजु रहेको जानकारी दिएको हो। शुक्रबार महालेखा परीक्षक कार्यालयले ६३ औँ प्रतिवेदन सार्वजनिक गर्दैछ।

Like