अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचार

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ समुद्घाटन कार्यक्रम सम्पन्न

Share to:

रासंसा/रामेछाप पौष ५,

मुलुकमा संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र नेपालको आयोजनामा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर २ स्थित मन्थली अस्पताल नजिक परम्परागत अतुलनीय लोपोन्मुख तथा संग्रहणिय कला संस्कृतिहरुको संरक्षण तथा संवर्दन गरि सांस्कृतिक संग्रहालय तथा शिव मन्दिर निर्माण र पितृमोक्षका लागि श्रीमद्भागवत महायज्ञ शुभारम्भ भएको छ । केन्द्रकी अध्यक्ष माता सीता सुनुवारको सभपतित्वमा भएको कार्यक्रममा प्रदेश पुर्व अर्थमन्त्री कैलाश प्रसाद ढुङेलको प्रमुख आतिथ्यता थियो ।

Like