कृषि विकास कार्यालयका प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Share to:

रासंसा/काठमाण्डौ, आषाढ १३,

मुलुकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालयका कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढा, सब-इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

Like