रक्तदाता सम्राट प्रेम सागर कर्माचार्य शाखा अवलोकन तथा निरीक्षणमा
रासंसा/काठमाण्डौ, आषाढ १२
नेपाल स्वयंसेबि रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा नेपालका सर्बाधिक रक्तदाता निसुल्क रगतका अभियान्ता रक्तदाता सम्राट प्रेम सागर कर्माचार्य शाखा अवलोकन तथा निरीक्षणमा निस्कनु भएको छ । उहाबाट शाखा अबलाेकन निरिक्षणका क्रममा तारकेश्वर नगरकमिटि कार्यालयमा आज कार्यालयलयलाई दराज उपलब्ध गराउने वचन बद्धता ब्यक्त गर्नु भयकाे छ।वचन बद्धताकालागि वहालाई नगरकमिटिकाे तर्फ बाट बधाई तथा धन्यबाद ब्यक्त गरेका छन् ।

Like