अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

नारायणगढ–मुग्लिन सडक अवरुद्धको जानकारी

Share to:

रासंसा/चितवन, आश्विन ८,

मुलुकमा नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि शुक्रबार रातिदेखि सडक अवरुद्ध भएको छ । अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसे पछि सडक अवरुद्ध भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडक अवरूद्ध भएपछि दुबै तर्फ सवारीको लामो लाइन लागेको छ ।

Like