Sunday, October 18, 2026
Latest:
अन्य थपमुख्य समाचारविश्व

राजधानी किभमै बिस्फोटका आवाज, युक्रेनमा नागरिक उडानमा प्रतिबन्धः

Share to:

एजेन्सी,

विश्वमा किभ–युक्रेनको हवाई क्षेत्रमा नागरिक विमानको उडानहरूमा प्रतिबन्ध लगाइएको छ। ‘नागरिक उड्डयनका लागि सम्भावित खतराका कारण प्रतिबन्ध गरिएको नोटिस टु एयरमेन (नोटम) ले जनाएको छ। यसबारे विस्तृत विवरण आउन बाँकी छ। युक्रेनी अधिकारीहरुले यसबारे कुनै टिप्पणी गरेका छैनन्। तर, प्रमुख युक्रेनी विमानस्थलहरुमा आगमन र प्रस्थान निर्धारित समयअनुसार चलिरहेको बताइएको छ। यसैबीच, युक्रेनको राजधानी किभ नजिक पाँचदेखि ६ ओटा बिस्फोटका आवाज सुनिएको बताइएको छ।

Like