मुलुकै भरका अस्थायी ,करार र राहत शिक्षक एक हुन आवश्यक छ- शिक्षक नेता नरेन्द्र न्यौपाने

हाम्रो ( सामुदायिक निजि अस्थायी, विद्यालय कर्मचारी,राहत, करार, साबिक उच्च मा. बि., बालबिकास शिक्षकहरु) आन्दोलन हामीले आफै गर्नु पर्छ कसैले गर्दैनन् हाम्रो बिगत को आन्दोलन कस्ले साथ दियो ???? म आज स्मरण गर्न चाहन्छु २०७५ फागुन १९ संयुक्त सडक आन्दोलन गरेका थियौ ।
हामी तमाम शिक्षक र बालबिकास शिक्षकको संयुक्त आन्दोलनका क्रममा प्रहरी दमनमा परि घाईतेहुनुभएका साथिहरुको स्मरण गर्दै, आन्दोलनको क्रममा हरेक तह र तप्काबाट काठमाण्डौ आई हाम्रो समितिको निर्देशन अनुसार आन्दोलन भब्य, सभ्य, प्रभाबकारी र परिणाममुखी बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने तमाम राहत शिक्षक र बालबिकास शिक्षकप्रती उच्च सम्मान ब्यक्त गर्दै, आन्दोलनकै क्रममा प्रहरिद्वारा प्रक्राउ पर्ने संरक्षक गोकुल रोकाया, सह अध्यक्ष कृष्ण बिस्ट,उपाध्यक्ष नबिन सिंह धामी र घाइते म नरेन्द्र न्यौपाने साथीहरु लाइ जानकारी पनि छ हामी शुक्लागण्डकी बाट दिपेन्द्र पौडेल,अर्जुन भण्डारी,प्रकाश राइभाट,सालिकराम भट्टराई,पोम गुरुङ,राजेन्द्र राजपुर, रबिन थापा,कुल प्रसाद पराजुली आबुखैरेनी बाट कृष्ण बहादुर महत,शुभद्रा भट्टराई भिमादबाट देबेन्द्र थापा,राजु बजगाई, ऋषिराम अधिकारी म्याग्देबाट उत्तम नैनाबस्ती, संगीता श्रेष्ठ, मिना धमेल, चिन बहादुर कुमाल, ब्यासबाट खुम बहादुर थापा, सुरेद्र अधिकारी, रन्जन गौतम, पुरुषोतम पण्डित म नरेन्द्र न्यौपाने,गोबिन्द भट्टराई, सिद्धान्त थापा ,सरोज अधिकारी, खेम रेग्मी ,अशोक गिरी ,शिब अधिकारी ,गणेश,ऋसिंङ् बाट मिन राज रामदाम, टेक बहादुर सिंजाली, सुक बिन देबी रानाभाट, देब बहादुर थापा, केशर थापा भानुबाट राजेन्द्र नेपाली, राम कृष्ण मल्ल, बन्दीपुर राजेन्द्र
न्यौपाने,रुम बहादुर थापा, रमेश पराजुली, रेशम थापा आबु खैरेनीबाट अमिल वाग्ले, मेख बहादुर थापा देबघाटबाट प्रल्लाद खतिवडा, केशब् काफ्लेलाइ स्मरण गर्दै, हाम्रा माग र आन्दोलनको क्रममा भएका घटना, सुचना र समाचारहरु राष्ट्रिय अन्तरास्ट्रिय क्षेत्र सम्म सम्प्रेषण गरि सम्बन्धित ठाउँ सम्म पुर्याउन उल्लेखनिय रुपमा भुमिका खेल्नुहुने तमाम
पत्रकारहरुलाई धन्यवाद दिदै, राहत शिक्षक र बालबिकास शिक्षकको आन्दोलन र माग प्रती चिन्ता र चासो ब्यक्त गर्दै संसदमा विषय उठान गरिदिनुहुने जनप्रेमी, जनप्रतिनिधी माननीय साम्सद ज्युहरु प्रती आभार प्रकट गर्दै, आन्दोलनलाई निष्कर्षमा पुर्याउन महत्वपुर्ण सुझाब सल्लाह दिदै प्रत्यक्ष वा परोक्षरुपमा मध्यस्थकर्ताको भुमिका निर्वाह गर्नुहुने संघ सङ्गठनका आदर्णिय अध्यक्षज्युहरु लगायत अन्य नेतागणहरु प्रती धन्यवाद ग्यापन गर्दै, अन्तत: फागुन २२ गते सम्झौता सम्पन्न गर्न अभिभावकिय र निर्णायक भुमिका निर्वाह गर्नुहुने नेपाल शिक्षक महासंघ र विशेष महासंघका हामी राहत शिक्षक, बालबिकास शिक्षक, छुट अस्थायी करार शिक्षक, उच्च माबी राहत शिक्षक लगायत समग्र शिक्षकहरु बिगत लामो समय देखि आफ्नो पेसागत न्याय, सुरक्षा र अधिकार प्राप्तिका लागि संघर्षको विभिन्न मोर्चामा उभिएर राज्यलाई खबरदारी गरिरहेका थियौ । फल स्वरुप बाल विकासको तलव १५,००० पुर्याउन हामी सफल भयौं ।
फागुन १९ गते बाट सुरु भएको हाम्रो सम्युक्त आन्दोलनको प्रस्ट माग के थियो भन्ने बारे हामी आफै प्रष्ट हुन जरुरी छ । शिक्षा मन्त्रालयले तयार पारेको ऐनको मस्यौदामा प्रस्ताबित २०% आन्तरिक ८०% खुल्लाको ब्यवस्था र त्यस्तो नितिगत ब्यवस्थाबाट १ वर्ष भित्र झण्डै ३२ हजार शिक्षक बेरोजगार हुने प्रस्ताबको बिपक्षमा हाम्रो आन्दोलन सुरु भएको थियो भन्ने कुरा सबै साथिहरु प्रष्ट हुन जरुरी थियो । २२ गतेको सम्झौताले यो दुबै खतरा सधैका लागि अन्त्य गर्न यो आन्दोलन सफल भएकोभान हामीलाई थियो भन्ने कुरा सबैमा निवेदन गर्न चाहान्छु । तर हामीलाई झुक्याए त्यसैले हामी अस्थायी राहत र करार शिक्षकहरुकाे लडाइँ सरकार सँग हाे त्यो लडाइँजो लागि शिक्षक संघमा हाम्रै नेतृत्व चाहिन्छ अरुले हाम्रो समस्यामा लडाइँ गर्दैनन् अहिले शिक्षक सेवा आयोग ले राहत शिक्षक लाई आन्तरिक प्रतिस्पर्धा मा समाबेश नगरी बिज्ञापन गर्नु बिबेध को श्रृङ्गखला हो यो ऐन ,नियमावलि विपरित छ त्याे कार्यबिधि राहत शिक्षकका लागि कदापि स्विकार्य छैनराहत शिक्षक र स.का.हरूका लागि सरकारद्वारा गरिएकाे सम्झाैता गर्ने समय नष्ट गर्ने शिक्षहरूकाे उर्जावान समयलाइ जिर्ण पार्ने कुकार्य कुनै पनि निकायले नगरियाेस् काम कागजमा मात्र गर्नेहरू
खवरदार..डस्टविनमा फाल्नेहरू हाेसियार..आन्दोलनमा मैले भुमिका गरे भन्ने अनि पछिल्लो तिर बाट छुरी हान्नेहरु होशियार !! कसले सहयोग गर्यो ??? हामीलाई थाहा छ । देश नीति नियम र विधि काे शासनमा चल्नुपर्छ यो गठबन्दना सरकारले सँधिय शिक्षा ऐन राहत शिक्षक र स.का.हरूका लागि सरकारद्वारा गरिएकाे सम्झाैता । यसरी सम्झाैता गर्दै समय नष्ट गर्ने शिक्षहरूकाे उर्जावान समयलाइ जिर्ण पार्ने कुकार्य कुनै पनि निकायले नगरियाेस् काम कागजमा मात्र गर्नेहरू खवरदार..डस्टविनमा फाल्नेहरू हाेसियार.. शिक्षक र स.का.हरूका लागि सरकारद्वारा गरिएकाे सम्झाैता । यसरी सम्झाैता गर्दै समय नष्ट गर्ने शिक्षहरूकाे उर्जावान समयलाइ जिर्ण पार्ने कुकार्य कुनै पनि निकायले नगरियाेस् काम कागजमा मात्र गर्नेहरू खवरदार..डस्टविनमा फाल्नेहरू हाेसियार.. राहत दरवन्दिहरुलाई पुर्ब सम्झौता अनुसार स्थायि दरबन्दीमा परिणत गरि राहत लाई स्थाइ प्रक्रियामा लैजान पर्छ । त्यसाे भएन र यथास्थितिवादी याे सरकारले राहत शिक्षकहरुलाई पाखा लगाउने मनसायले शिक्षकहरुलाई त्रसित पार्ने काम आज भएको छ । राहत शिक्षक जिल्ला समिति तनहुँ मात्र होइन देशै भरिका शिक्षक एकबद्ध हुनेछन । हामीलाई राम्रो थाहा छ सबै शिक्षकहरुको सम्मान हुने गरि लडाइँ लड्न हामी अबल र सक्षम छौं ।फ़ेरि पनि आन्दोलनको विकल्प छैन। सबैमा चेतना भया!!
लेखक; शिक्षक नेता ; नरेन्द्र न्यौपाने नेपाल शिक्षक सघतनहुँका अर्थ सचिव हुनुहुन्छ ।