एमाले संसदीय दलको बैठक बस्दै

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २३,

मुलुकमा नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ। आज बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बस्दै छ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ। कांग्रेससँग भएको सहमतिपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि संसदीय दलको बैठक बस्न लागेको हो।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *