विदेशमन्त्री राब न्यायमन्त्री बन्ने सम्भावना, बेलायती मन्त्रीमण्डल हेरफेर हुँदै

Share to:
sharethis sharing button
एजेन्सी / भाद्र ३१,

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मन्त्रीमण्डलमा हेरफेर गर्ने भएका छन् । नयाँ मन्त्रीमण्डलमा विदेश मन्त्री डोमिनिक राबलाई अहिलेको मन्त्रालयबाट हटाइएको डाउनिङ स्ट्रीट स्रोतले बुधबार पुष्टि गरेको छ ।

यद्यपि राब न्यायमन्त्री बन्ने र उपप्रधानमन्त्रीको भूमिका पनि निर्वाह गर्ने बताइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानबाट बेलायतको बहिर्गमन र काबुल तालिबानको कब्जामा गएको केही घण्टा पछिसम्म छुट्टीमा रहने निर्णय लिएका राब प्रधानमन्त्रीको निशानामा परेका छन् ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *