सिडिओसहित १६ अधिकृत सरुवा

Share to:



रासंसा, काठमा०डौं , भाद्र ३०।

मुलुकमा जुन दलकाे सरकार अाउछ त्यही सरकारले कर्मचारीमािथ घाेडा चढ्ने गर्दछ । नेपाली कांग्रेससहित गठबन्धन सरकार गठन पश्चात मन्त्रिमणडलले पूर्णता पाउन सकेकाे छैन । साच्चै भन्ने हाे भने सरकारलाइ गठबन्धन गरेकाे कुनै अाैचित्य नहुन सक्ला । हालै १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)सहित १६ अधिकृतको काजसरुवा गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ चितवन सरुवा हुनुभएको छ, रुपन्देहीमा गृह मन्त्रालयका सह–सचिव ऋषिराम तिवारी पठाइएको छ । गृह मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले १६ जनाको सरुवा गरेको हो । बैठकले मोरङका सिडिओे कोषहरि निरौला मन्त्रालयमा तानेको छ भने उहाँको स्थामा सह–सचिव काशीराज दाहाललाई पठाएको छ । गोरखामा शंकरहरि आचार्य, रामेछापमा दीपककुमार पहाडी र संखुवासभामा नुरहरि खतिवडा सिडिओ बन्नुभएको छ । संखुवासभाका सिडिओ टेकनारायण पौडेल गृह मन्त्रालयमा सरुवा हुनुभएको छ ।

यस्तो काजसरुवाका विस्तृक विवरणः

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *